लुम्बिनी प्रदेश सरकार

उद्योग तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, रुपन्देही

बुटवल उपमहानगरपालिका-१३, बेल्बास, रुपन्देही

माधव शर्मा

नि.कार्यालय प्रमुख


लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय , सवारी चालक अनुमतिपत्रको कार्यालय बुटवल उपमहानगरपालिका-१३, बेल्बासमा अवस्थित छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, लुम्बिनी प्रदेशको सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० तथा लुम्बिनी प्रदेशको सालबसाली आर्थिक ऐन बमोजिम यस कार्यालयले सवारी चालक अनुमतिपत्र (नयाँ स.चा.अ.पत्र जारी दस्तुर, वर्ग थप दस्तुर, नवीकरण दस्तुर तथा सेवा सम्बन्धी अन्य दस्तुर) सङ्कलन गरी दाखिला गर्ने, सवारी चालक अनुमतिपत्र जारी गर्ने, नविकरण गर्ने, प्रमाणिकरण गर्ने, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि जारी गर्ने, लिखित परीक्षा सञ्चालन गर्ने, प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

🕘
कार्यालय समय
🌞 गर्मीयाम
  • ▪️ आइतवार – बिहीबार : १०:०० – ५:००
  • ▪️ शुक्रवार : १०:०० –  ३:००
❄️ जाडोयाम
  • ▪️ आइतवार – बिहीबार : १०:०० –  ४:००
  • ▪️ शुक्रवार :  १०:०० –  ३:००
📌 सार्वजनिक बिदाहरुमा बन्द।
फेसबुक अपडेट