लुम्बिनी प्रदेश सरकार

उद्योग तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, रुपन्देही

बुटवल उपमहानगरपालिका-१३, बेल्बास, रुपन्देही

असोज १०, २०८२

आज मिति २०८२।०६।१० गते यस कार्यालयबाट ३९ जना सेवाग्राहीलाई स्मार्ट कार्ड (सवारी चालक अनुमतिपत्र) वितरण गरिएको व्यहोरा जानकारी गराइन्छ ।